किसान आन्दोलनको समर्थनमा पञ्जाबका खेलाडीद्वारा अवार्ड फिर्ता

२१ मंसिर ७७, सोमबार

२२ मंसिर, एजेन्सी ।
भारतमा १२ दिनदेखि कृषि कानून फिर्ता गर्नुपर्ने माग राख्दै किसानहरुले आन्दोलन सुरु गरेका छन् ।

यो आन्दोलनमा देशविदेशबाट समर्थन मिलिरहेको छ। उग्र बन्दै गएको किसान आन्दोलनलाई समर्थन गर्दै पञ्जाबका खेलाडीहरुले पनि आज आफ्नो अवार्डहरु फिर्ता गर्ने भएका छन्।

पद्मश्री र अर्जुन अवार्ड जितेका कुस्तीका खेलाडी करतार सिंहले आफूले किसान आन्दोलनमा समर्थन जनाउँदै अवार्डहरु राष्ट्रपति रामनाथ कोविन्दलाई फिर्ता गर्ने जानकारी दिए।

Advertisement

त्यसैगरी बक्सिङका बिंजेन्द्र सिंहले खेल रत्न, गुरबख्त सिंह सधुले द्रोणाचार्य अवार्ड, बास्केटबलका सज्जन सिंह चिमाले अर्जुन अवार्ड, हकीका रामबीर कौरले पनि अर्जुन अवार्ड फिर्ता गर्ने जनाएका छन् ।

किसान आन्दोलनका क्रममा प्रहरीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा आएर सरकारलाई कानून फिर्ता लिन दबाब दिइरहेका छन्।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top