×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

६० वर्षीया बृद्धालाई बोक्सी आरोप लगाउने तीन महिलालाई कैद सजाय

२२ मंसिर २०७७

२२ मंसिर, सल्यान ।
सल्यानको शारदा नगरपालिका–१ श्रीनगर निवासी ६० वर्षीया महिलालाई बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाइ कैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधिश कुल प्रसाद पाण्डेको फैसला बमोजिम मंसिर २१ गते तीन जना महिलालाई कैद सजाय र जरिवाना भएको हो । शारदा नगरपालिका ०७७ भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का,२४ वर्षीया गिता खड्का र २३ वर्षीया जयन्ती रोकालाई ०७७ असोज १२ गते गिरप्mतार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

Advertisement
Advertisement

जयन्ती र गिता छिमेकी रहेको र बिरामी परेको बेला स्थानीय सरितालाइ हात हेराउन जाँदा तिमीहरुलाइ पार्वती थापा बोक्सी लागेकी छ त्यसैले तिमीहरु बिरामी हुन्छौ,त्यहाँ गएर एकसरो लुगा छोड अनी सन्चो हुन्छ भनेपछि दुबैजनाले त्यसै गरेको अदालत सामु स्वीकार गरेका हुन् ।

पीडित महिलाले त्यो कुरा थाहा पाएपछि प्रहरीमा जाहेरी दिएकी हुन् । हाल जिल्ला अदालत सल्यानले मंसिर २१ गते जयन्ती खड्कालाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनायो भने अन्य दुईजना

Advertisement

सरिता खड्का र गिता खड्कालाई जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानको फैसला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top