नेपालमा कूल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमित निको

२२ मंसिर ७७, मंगलबार

२२ मंसिर, काठमाडौं ।

नेपालमा कोरोना भाईरसबाट कूल संक्रमित मध्ये ९४ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

कोरोना भाईरसको संक्रमणबाट आज थप १ हजार ६ सय २८ जना संक्रमण निको भएसँगै हालसम्म ९४ प्रतिशत संक्रमित निको भइसकेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । यस्तै आज १ हजार १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार २ सय २० वटा पिसिआर परिक्षण गर्दा ६ सय ४४ पुरुष र ३ सय ७० महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । यस्तै हाल देशभर १२ हजार ९ सय ४८ जना कोरोना भाईरका संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ६० जना होम आइसोलेसनमा छन भने ३ सय ३२ जनाको आई.सी.यू मा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

कोरोना संक्रमणका कारण आज थप २० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top