जल सुरक्षा सम्बन्धी चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार हुने

२२ मंसिर ७७, मंगलबार

२२ मंसिर, काठमाडाैँ ।

भविष्यको लागि जल सुरक्षा सम्बन्धी चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार कार्यक्रम मंगलबार देखि शुरु हुने भएको छ । स्मार्ट वास सोलुसन्स र कोरिषको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्सको संयुक्त आयोजनामा मंसिर २३ गते मंगलबार देखि २६ गते शुक्रबार सम्म जल सुरक्षा सम्बन्धी वेबिनार कार्यक्रम हुने भएको हो ।

वेबिनारमा नेपाल र कोरियाका अगुवा नीति निर्माता, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक र अभियान्ताहरुले जल सुरक्षाको भविष्य, जलवायु परिवर्तन र जल सुरक्षा, जल सुरक्षाको निमित्त सूचना, सञ्चार र प्रविधि तथा पानी आपूर्ति पद्धतिको उन्नत प्रविधिका विषयमा तयार पारिएका १५ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Advertisement

जलबायु परिवर्तनले पानीको सुरक्षामा पार्ने असर, त्यसलाई कमगर्न अपनाउनुपर्ने उपाय, पानीका प्राकृतिक स्रोतको संरक्षण लगायतका विषयमा छलफल हुने स्मार्टवास सोलुसन्सका अध्यक्ष रामदीप साहले बताए।

स्मार्टवास सोलुसन्सले खानेपानी र पानीजन्य सरसफाइको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने, जलवायु परिवर्तनका प्रतिकुल असरलाई न्यूनिकरण गर्ने, जल सुरक्षा कायम राख्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top