×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

सर्वदलीय बैठकमा राप्रपाको राजा ल्याउने प्रस्ताव

२३ मंसिर २०७७

२३ मंसिर, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्षीदलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् । बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् ।

Advertisement
Advertisement

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बताएका हुन् । प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरुको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरुले बताएका छन् ।

उनले सरकार सच्चिएर लोकतान्त्रिक पद्धतिको मर्म अनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताए । उनले भने ‘अहिलेको असन्तुष्टि भनेको मुलभुत रुपमा वर्तमान सरकार प्रतिको असन्तुष्टि हो । त्यो असन्तुष्टिलाई विभिन्न कोणबाट आफ्नो पक्षमा उपयोग गर्ने कोसिस गरिएको छ । त्यसकारण सरकार सच्चियो भने लोकतान्त्रिक पद्धति जुन स्थापित गरेका छौं त्यो प्रद्धति अनुरुप, त्यसको मर्म अनुसार सरकार चल्ने हो भने कुनैपनि प्रवृति सफल हुन सक्दैन । हामीले जुन संविधान निर्माण गरेका छौं हाम्रो सबैको सहमतिबाट बनेको संविधानहो । यो कार्यान्वयनमाजुन त्रुटी कमजोरी र विभेदकारी किसिमबाट निर्वाचित सरकारले उपयोग गर्ने कोशिस गरेको छ त्यसले गर्दा असन्तुष्टि देशमा बढेको छ । त्यसकारण सरकारले सच्चिएर संविधानको मर्म अनुसार चल्यो भने सबै कुरा ठिक हुन्छ ।’

यस्तै सरकारले आफू भन्दा फरक विचार राख्नेहरुमाथि गरेको दमनकारी व्यवहारबाट आजित भएर पनि सडकमा असन्तुष्टि देखा परेको कुरा राखेको पनि सहमहामन्त्री महतले बताए । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई चलाएर लोकतान्त्रिक संविधानको मर्म विपरित काम गरेकाले पनि समस्या उत्पन्न भएको बताए । उनले भने ‘विभेदकारी र दमनकारी खालको प्रवृति, दमनगर्ने, आफूभन्दा अलग विचार राख्नेहरुलाई दमन गर्ने र राज्यको साधन स्रोतको वितरणमा पनि विभेद गर्ने र राज्यको लोकतान्त्रिक संस्था, जुन लोकतान्त्रिक संविधान बनायौं त्यसको जुन मर्म छ त्यसलाई पनि कमजोर गर्ने जुन प्रयास भएको छ र दमनकारी काम जुन तनहुँमा रामचन्द्र पौडललाई रोकेको, छेकेको भनेको कुरा एउटा प्रतिक हो । देशभरी आम जनता देखि विपक्षीदलका नेता कार्यकर्ताहरुले दमन भोगिरहेको र विभिन्न अध्यादेश मार्फत देश चलाउन खोजेको र संसद पनि नबोलाइएका विषयलाई हामीले गम्भिर रुपमा उठायौं ।’

तत्काल संसद बैठक बोलाउन माग गरिएको पनि नेता महतले बताए । उनले भने ‘समग्र विषयलाई छलफल गर्ने थलो भनेको निर्वाचित जनप्रतिनिधिहरुको थलो संसद हो । संसदको तत्काल बैठक डाक्न पनि माग ग¥यौं ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनैपनि नेताहरुबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायमगर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताए । उनले भने ‘सर्वदलीय बैठक राखेर दुईवटा विषयमा खासगरी राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने कुरामा त्यो प्रस्ताव गरेपछि त्यसमा कसैतिर बाट पनि जवाफ आएन ।’

Advertisement

नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको पनि बताए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top