एन्फा र एपीएफको विद्यालयबीच ऐतिहासिक सम्झौता

२३ मंसिर, काठमाडौं । युवा खेलाडी विकासमा अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ)को विद्यालयबीच ऐतिहासिक सम्झौता भएको छ ।

एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो । सम्झौता अनुसार युवा खेलाडी विकासका लागि नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी स्थापनाका गरिनेछ । एन्फा र एपीएफ दुवै पक्षले युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै ब्यवसायीक फुटबलमा अघि बढाउने महत्वकाक्षी योजनामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल एपीएफका पुष्पराम केसीले हस्ताक्षर गरेका थिए । युवा खेलाडीको विकासमा एन्फा र एपीएफ स्कुलको फुटबल एकेडेमीले मिलेर काम गर्नेछन् । एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टिमले देशभरबाट २१ खेलाडी छनोट गर्नेछ । जसमा १४ खेलाडी एन्फा र एपीएफले प्रायोजन गर्नेछन् । दुवै पक्षले खेलाडीको कक्षा १२ सम्मको शिक्षा सहितको सम्पूर्ण खर्च ब्यहोर्नेछन् । एकेडेमीमा एन्फाका दक्ष प्रशिक्षकले अभ्यास गराउनेछन् ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top