×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

मोरङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ जेष्ठ २०७५

विराटनगर, जेठ ११ ः मोरङको बुढीगंगा गाउँपालिका– ३ स्थित भित्री सडकमा ट्रकले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

ना ७ ख ७०१९ नम्बरको ट्रकले बिहिबार साँझ ८ बजे तिर ठक्कर दिंदा बुढीगंगा गाउँपालिका ४ बस्ने अन्दाजी वर्ष ४०र४५ का नोनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

मृतकको शव कोशी अंचल अस्पतालमा राखिएको छ भने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top