अब महिला र पुरुष फुटवल खेलाडीको तलव बराबर

२५ मंसिर, काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष खेलाडीको तलव बढाएको छ । जसमा महिला खेलाडीको ५० प्रतिशत भन्दा बढि बढाएर पुरुष खेलाडी बराबर गरेकोे छ ।

एन्फाको कार्यसमितीको बैठकले पारित हुने गरेर पुरुष र महिला खेलाडीको तलव समान १८ हजार पुर्याएको छ । पछिल्लो पटक विश्वमा नै महिला र खेलाडीको तलव समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केहि हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडी बढेको हो ।

Advertisement

अहिले पुरुषको तलव यसअघि पाउँदै आएकोमा तीन हजार बढाउने र महिलाको दोब्बर गर्ने प्रस्ताव लगेको थियो । जसलाई कार्यसमितीको बैठकले सहजै पास गरेको छ । पुरुष खेलाडीले यसअघि महिनाको १५ हजार पाउँदै आएका थिए भने महिला खेलाडीले सात हजार पाउने गरेका थिए ।

कोरोना भाइरसका कारण आर्थिक रुपमा त्यति सबल नरहेको अवस्थामा एन्फाले तत्कालका लागि पुरुष र महिलाको तलव बढाउने निर्णय गरेको हो । एन्फाले आफ्नो खातामा रहेको ५ करोड रुपैयाँ फिक्स डिपोजिटबाट आएको ब्याजबाट खेलाडी, कर्मचारीको तलव दिदै आएको छ ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top