मानव अधिकारकर्मी अधिकारी र गैरेलाई सम्मान गरिने

२५ मंसिर ७७, शुक्रबार

२५ मंसिर, काठमाडौँ।

राष्ट्रिय मानव अधिकार आयोगले ‘दयाराम स्मृति मानव अधिकार सम्मान’बाट मानव अधिकारकर्मी डा रेणु अधिकारी र ‘मानव अधिकार पुरस्कार’ पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज उक्त सम्मान तथा रु पाँच हजार राशिको पुरस्कारको घोषणा गरिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

मानव अधिकारकर्मी डा अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरण अभियानमा विगत तीनदशकदेखि निरन्तर कार्य गर्दै आएका छन् । पुरस्कृत हुने अर्का व्यक्ति पत्रकार गैरे नेपालगञ्जस्थित ‘नेपालगञ्ज दैनिक’को प्रधानसम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासङ्घको पूर्वकेन्द्रीय सदस्य-प्रदेश संयोजक छन् । गैरेले पत्रकारिताका माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्।

Advertisement

मानव अधिकारका क्षेत्रमा उनीहरुले पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै उक्त पुरस्कार प्रदानका साथ आगामी दिनमा समेत मानव अधिकारका क्षेत्रमा थप योगदान पु¥याउने विश्वास आयोगले लिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top