हिमालयन मोटोराडले बजारमा ल्यायो नयाँ इलेक्ट्रिक अटो

२८ मंसिर, काठमाडौं । प्रतिष्ठित व्यवसायीक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको विक्री सुरु गरेको छ ।

कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम–जि इलेक्ट्रिक अटो नेपाली बजारमा ल्याई विक्री वितरण सुरु गरेको हो । कम्पनीले देशभर आइतबार देखि विक्री वितरण शुभारम्भ गरेको छ ।

Advertisement

कम्पनीका अनुसार इलेक्ट्रिक अटोको सञ्चालन खर्च प्रति किलोमिटर ७५ पैसा रहेको छ । अटोमा जडान गरिएको ब्याट्रीमा तीन वर्ष वा १५ सय लाइफ सर्कलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने छ ।

उक्त अटोले ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने र नेपालको बाटो सुहाउँदो भएको बताइएको छ । टेम्पोले प्रति घण्टा ५० किलोमिटर यात्रा गर्न सक्ने छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top