कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,७१६ पुग्यो

२९ मंसिर, विराटनगर । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजै ८ सय ४२ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप १८ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

योसँगै कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् भने १७ सय १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर १० हजार ९५५ सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top