×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

जापानमा ‘ट्वीटर किलर’लाई दिइयो मृत्युदण्डको सजाय

१ पुष, एजेन्सी । सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ ।

‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । त्यतिबेला उनको फ्ल्याटबाट मानव शरीरको अंग बरामद गरिएको थियो ।

Advertisement
Advertisement

सोधपुछमा ३० वर्षका टाकाहिरोले आफूले हत्या गरेको र पीडितको अंग क्षत–विक्षत गरिएको स्विकार गरे । यीमध्ये धेरैजसो महिला थिए जसलाई उनले सोसल मिडिया प्लेटफर्मममा भेटेका थिए ।

सिरियल किलिङको यो घटना सार्वजनिक भएपछि अनलाइन प्लेटफर्ममा ‘आत्महत्या’ बारे कसरी कुरा गर्ने भनेर बहस चर्किएको थियो ।

स्थानीय मिडियाका अनुसार मंगलबार चार सय बढी मानिसहरुले यो निर्णय सुने जबकि १६ जना मानिसहरुलाई मात्र बस्ने सुविधा थियो ।

जापानमा मृत्युदण्डको विषयमा मानिसहरुले भारी समर्थन पाएको छ र जापान विकसित देशमध्ये त्यस्तो एक देश हो जहाँ मृत्यु दण्डको सजाय कायम राखिएको छ ।

कसरी गर्दथे पीडितको खोजी ?

टाकाहिरो ट्वीटरमार्फत् यस्ता महिलालाई आफ्नो घर बोलाउँथे जो आफ्नो जीवन समाप्त गर्न चाहन्थे । उनी महिलालाई मृत्युवरण गर्न सहयोग गर्ने बताउँथे र कतिलाई त उनले उनीहरुसँगै आफ्नो पनि जीवन अन्त्य गर्ने बताउने गर्दथे ।

जापानको समाचार एजेन्सी क्योडोले दिएको जानकारी अनुसार उनले अगस्ट २०१७ देखि अक्टोबर २०१७ का बीच १५ देखि २६ वर्ष बीचका ८ महिला र एक पुरुषको घाँटी थिची हत्या गरेको र उनीहरुको अंग क्षत–विक्षत गरेका थिए ।

सिरियल किलिङको यो मामिला पहिलो पटक हेलोविनमा सार्वजनिक भएको थियो जब टोकियो नजिकै जामामा टाकाहिरोको फ्ल्याटबाट शरीरका अंग बरामद भएका थिए ।

अनुसन्धानकर्ताका अनुसार उनको फ्ल्याटबाट थुप्रै हात र खुट्टाका हड्डीका साथै ९ वटा टाउको भेटिएको थियो र जापानी मिडियाले उनको घरलाई ‘हाउस अफ हरर’ बताएका थिए ।

सुनुवाईको क्रममा के भयो ?

अभियोजन पक्षले टाकाहिरोका लागि मृत्युदण्डको सजाय माग गरेका थिए र उनले पनि हत्या गरेको र अंगलाई क्षत–विक्षत गरेको कुरा स्विकार गरेका थिए ।

टाकाहिरोका वकिलका अनुसार उनी साधारण धाराका दोषी हुन् किनभने यो ‘सहमतिमा गरिएको हत्या’ को मामिला थियो किनभने पीडितले हत्याको अनुमति दिएका थिए ।

पछि टाकाहिरोको आफ्नो वकिलको तर्कसँग मतभेद भयो र उनले पीडितको सहमति नलिइकनै हत्या गरेको बताएका थिए ।

मंगलबार जुन न्यायाधिसले निर्णय सुनाएका थिए उनले भने, ‘कुनै पनि पीडित हत्याका लागि सहमत थिएनन् ।’

जापानी मिडिया एनएचकेका अनुसार गत महिना २५ वर्षकी एक पीडितका पिताले अदालतसमक्ष भनेका थिए, ‘टाकाहिरो मरेपनि म उनलाई माफी दिनेछैन ।’

Advertisement

उनले भनेका थिए, ‘अहिले पनि आफ्नी छोरीका उमेरका कुनै युवतीलाई देख्दा मलाई ती मेरै छोरीजस्तै लाग्छ । मेरो यो पीडा कहिले पनि जाने छैन । मलाई मेरी छोरी फिर्ता देउ ।’

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top