आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक

१ पुष, काठमाडौं । आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।

यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने तीन अप्रिलमा डे नाइट म्याच हुने छ । यो खेल क्राइस्टचर्चमा हुने पनि जनाइएको छ ।

सन् २०२२ को महिला विश्वकपमा ८ टिमको सहभागिता हुने छ । खेल न्युजिल्याण्डका ६ शहरमा हुने छ । न्युजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत पहिला नै विश्वकपका लागि छनोट भइसकेका छन् । अब क्वालीफायरबाट तीन टिम आउन बाँकी छ । क्वालीफायर खेल २६ जुन देखि १० जुलाईसम्म श्रीलंकामा हुने छ ।

Advertisement

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top