उजुरी लिएर आउनुस्, हामी हेर्छौंः वैदेशिक रोजगार विभाग

१ पौष, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारीको क्रममा भएका ठगीका सबै उजुरी विभागले महत्वका साथ हेर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवशका अवसरमा श्रम मन्त्रालय र पौरखी नेपालको आयोजनामा सञ्चालित भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दाहालले विभाग सधैं पीडितको लागि उभिएको बताएका हुन् ।

कार्यक्रममा उपस्थित पीडितहरुले आफू म्यानपावरबाट ठगिएकादेखि रोजगारदाताले तलब नदिएका गुनासाहरु गरिरहँदा निर्देशक दाहालले यस्ता उजुरी विभागमा किन नआएको भन्दै पीडितलाई तत्कालै उजुरी दिन पनि आग्रह गरे ।

Advertisement

म्यानपावरले ठगेको हो भने उसलाई बोलाएर कारबाही गर्ने र गन्तव्य देशमा रोजगारदाताबाट ठगिएको हो भने सम्बन्धित देशमा रहेको नेपाली दूतावासलाई सम्पर्क गरेर न्याय दिलाउन पनि आफू लागि पर्ने महानिर्देशक दाहालले बताए ।

यस्तै उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आप्रवासी दिवसको शुभकामना व्यक्त गर्दै इमान्दारिताका साथ काम गर्न पनि आग्रह गरे ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top