आज थप १३ संक्रमितको मृत्यु, ७३६ संक्रमित थपिँदा ८४७ डिस्चार्ज

१ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै ८ सय ४७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप १३ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

Advertisement

उनीहरुमध्ये २ लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार ७ सय ५७ सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top