×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

ऋणको अग्रिम भुक्तानी र एकबाट अर्को बैंकमा सार्दा लाग्ने शुल्क बढ्यो

२ पुष २०७७

२ पौष, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको अग्रिम भुक्तानी गर्दा वा एउटा बैंकबाट अर्कोमा सार्दा लाग्ने शुल्क बढेको छ ।

नेपाल राष्ट्र बैंकले हिजो नयाँ निर्देशिका सार्वजनिक गर्दै नयाँ शुल्क सार्वजनिक गरेको छ । कर्जा प्रवाह भएको २ वर्षभित्र कर्जाको अग्रिम भुक्तानी वा स्वाप भएमा बैंकहरुले शतप्रतिशत सेवा शुल्क लिन पाउनेछन् । वाणिज्य बैंकले शून्य दशलमव ७५ प्रतिशत, विकास बैंकले एक प्रतिशत र वित्त कम्पनीले एक दशमलव २५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् ।

Advertisement
Advertisement

दुई वर्षदेखि ५ वर्षभित्र कर्जा चुक्ता वा स्वाप भएमा ५० प्रतिशत अर्थात् वाणिज्य बैंकले शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकले शून्य दशमलव पाँच प्रतिशत र वित्त कम्पनीले शून्य दशमलव ६२ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् । पाँच वर्षपछि भुक्तानी वा स्वाप भएमा भने वाणिज्य बैंकले शून्य दशलमव १५ प्रतिशत, विकास बैंकले शून्य दशमलव २० प्रतिशत र वित्त कम्पनीले शून्य दशमलव २५ प्रतिशतसम्म लिन पाउनेछन् ।

स्थिर ब्याजदरमा प्रवाह भएका आवधिक कर्जामा पनि बैंकहरूले ऋणीसँगको सहमतिमा कर्जा स्वीकृतिपत्रमा उल्लेख भएबमोजम सेवा शुल्कको शतप्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सक्ने भएका छन् । यस्तै राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिँदा धितोपत्रको मूल्य आम्दानी अनुपात, बुक भ्यालु अनुपात, लाभांश प्रतिलब्धिदर, लाभांश भुक्तानी दरसमेतको विश्लेषण गर्न अनिवार्य गरेको छ ।

Advertisement

धितोमा राखिने सेयरले प्राप्त गर्ने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभए पनि धितोमा गणना गर्न सकिने व्यवस्थामा रोक्का गरेपछि मात्रै कर्जा प्रवाह गर्नसमेत निर्देशन दिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top