विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

३ पौष, काठमाडौं । सरकारले विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत ’इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले अब नेपाल प्रवेश गर्ने व्यक्तिले कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ।

त्यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ। त्यसका लागि सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्ने छ।

Advertisement

मन्त्रालयले स्थानीय सरकारलाई यसका लागि जिम्मेवारी दिएको छ।

अब त्यस्ता व्यक्तिहरू क्वारेन्टिनमा बसेकोरनबसेको स्थानीय तहले निगरानी गर्ने छ।

Advertisement

मन्त्रालयका अनुसार अहिले स्थानीय तहको टोल स्तरमा निगरानी समूह गठन गर्ने काम भइरहेको छ।

साथै, संक्रमण पुष्टि भएका व्यक्तिहरू पनि अनिवार्य १० दिन आइसोलेसनमा बस्नुपर्ने भनिएको छ। यसअघि कम्तिमा दुई साता आइसोलेसन बस्नुपर्ने भनिएको थियो।

सो अवधिलाई घटाएर मन्त्रालयले १० दिन बनाएको हो। यो नियम लागू गराउन मन्त्रालयले सबै निकायलाई अपिल गरेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top