×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कोरोना उपचार जस्तै भ्याक्सिन पनि निःशुल्क हुन्छःअर्थमन्त्री

३ पुष २०७७

३ पौष, काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कोरोना बिरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क लगाउने सरकारको तयारी रहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघको प्रतिनिधि मण्डल सँगको भेटमा मन्त्री पौडेलले कोरोनाको उपचार जस्तै भ्याक्सिन पनि नेपाली जनतालाई निःशुल्क लगाउने सरकारको तयारी रहेको बताएका हुन् ।

Advertisement
Advertisement

विश्व बजारमा भ्याक्सिन आउनासाथ नेपाल सरकारले किन्ने गरि सरकारले उत्पादक देश र कम्पनीहरुसँग सम्बाद गरिरहेको पनि मन्त्री पौडेलले बताए ।

बजारमा उपलब्ध हुने भ्याक्सिनहरुमा कम लागत पर्ने र गुणस्तरीय हुनुपर्ने सरकारले मापदण्ड बनाएको पनि मन्त्री पौडेलले बताए । सरकारले सबै नागरिकलाई भ्याक्सिन लगाउने तयारी गरे पनि १४ वर्ष मुनिका उमेर समूहलाई भने नलगाउने पनि मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले भ्याक्सिन खरिद गर्न सरकारसँग आर्थिक आभाव भएको भनेर मिडियाहरुमा आएको समाचार गलत भएको बताए । सरकारसँग आर्थिक स्रोतको कुनै कमि नरहेको मन्त्री पौडेलले दावी गरे ।

Advertisement

अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top