विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

४ पुस ७७, आइतबार

५ पौष, मोरङ। मोरङको विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई शनिवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो ।

निजको साथबाट प्रहरीले डायजेल्याब-९ एम्पुल ,एभिल-६ एम्पुल र लुपिवेसिक-१० एम्पुल बरामद गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top