कोरोना सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु

५ पौष, काठमाडौं । कोरोनाको सङ्क्रमणबाट विदेशमा थप ११ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो दुई हप्तामा यूएईमा मात्र थप ८ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

यो कुल सङ्क्रमितको ९४ प्रतिशत रहेको हो । शनिबार साँझसम्म विश्वका विभिन्न २१ देशमा रहेका ३ सय १२ जनाको कोरोना सङ्क्रमणका कारणले ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार यो हप्ता मलेसिया, भारत, कतार, यूएई, नाइजेरिया, दक्षिण अफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top