×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

कुन संवैधानिक निकायमा को सिफारिस भए (नाम सहित)

५ पुष, काठमाडौं । सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्मा दर्ता गराएको छ ।

Advertisement

मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियारसहित सबै आयोगहरुमा रिक्त पदमा पूर्तिका लागि सिफारिस गरेको हो । यस अघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि पटक पटक छलफल भएको थियो । सरकारले मंसिर २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो । राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद् बैठकमा ३ जना उपस्थित भएर २ जनाले सिफारिस गर्ने सक्ने प्रावधान राखिएको थियो । लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो । अख्तियार प्रमुखमा प्रेमकुमार राईसहित आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाललाई सिफारिस गरिएको छ । कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पुर्व आईजिपी जय बहादुर चन्द पनि अख्तियारमा आयुक्त भएका छन । निर्वाचन आयोगको आयुक्तमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी र डाक्टर जानकी तुलाधरलाई नियुक्त गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सदस्यमा मनोज दवाडी, डा सूर्य ढुङ्गेल, लिली बस्नेत थापा, मिन ठाकुर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ, अमरराज मिश्रलाई, महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सुनारलाई सिफारिस गरिएको छ । यस्तै दलित आयोगको अध्यक्षमा देवराज बिक, सदस्यमा मिना शोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेने पार्थीलाई सिफारिस गरिएको छ । समावेशी आयोगको अध्यक्षमा मानप्रसाद खत्री, सदस्यमा रामकृष्ण तिमिल्सिना, हरिदत्त जोशी,यस्तै आदिवासी जनजाती आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मिनश्रीस मगर, मिनचुङ लामा, रिमा राना, शरण राईलाई सिफारिस गरिएको छ । यता मधेशी आयोगको सदस्यमा जीवत्व साह, रेणुदेवी साह, विजय गुप्ता सिफारिस गरिएको छ । यस्तै थारु आयोगको सदस्यमा विकास चौधरी, बबिता चौधरी, सुबोध सिंह र भोलाराम चौधरी, मुस्लिम आयोगको सदस्यमा मोहम्मदिन अलि, मिर्जा अरसद बेगको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top