भायानेटमा अब ९९ रुपैयाँमा भारतीय सिनेमा हेर्न सकिने

६ पौष, विराटनगर । अब भायानेटको भायाटिभीमा भारतीय चलचित्रहरु हेर्न सकिने भएको छ।

ग्राहकहरुको रोजाईंलाई ध्यानमा राखेर भायानेटले ल्याएको भायाटिभीमार्फत अब आफूलाई मनपर्ने बलिउड सिनेमाहरु “शेमारु अन डिमाण्ड”मूभि प्याक मार्फत हेर्न सकिने भएको हो ।

आफना ग्राहकहरुलाई सेवा र अफरहरु प्रदान गर्ने कुरामा आफूहरु सधैं अगाडि रहँदै आएको भायानेटले जनाएको छ । यसै क्रममा ग्राहकहरुको रुचि अनुसार भायाटिभी मार्फत अझ बढी मनोरञ्जन प्रदान गर्नका लागि भायाटिभीमा “शेमारु अन डिमाण्ड” मूभि प्याक ल्याइएको जनाइएको छ ।

अब प्रति महिना भ्याटसहित ९९ रुपैयाँ तिरेर २५ वटा क्लासिक बलिउड सिनेमाहरु हेर्न सकिने कम्पनीले जनाएको छ। भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक रहँदै आएको कम्पनीले उल्लेख गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top