बेलायत र ईयुबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा हस्ताक्षर

९ पुस ७७, शुक्रबार

१० पौष, काठमाडौं । बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताका लागि विगत ११ महिनादेखि दुवै पक्षबीच वार्ता भइरहेको थियो ।

२०२० को जनवरीमा युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमै बाहिरिएको थियो । यसलाई ब्रेक्जिट भनिन्छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोनडेर लायनले दुई पक्षबीच सम्झौता भएको पुष्टि गरेका छन् ।

आफूहरुले कानुन तथा भविष्यमाथि नियन्त्रण कायम गरी समग्र युरोपका लागि राम्रो सम्झौता गरेको डाउनिङ्ग स्ट्रीटमा भएको पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यो सम्झौताले व्यापार मामिलामा ठूलो परिवर्तन गर्ने उनको दाबी छ ।

बेलायत र युरोपियन युनियनका अब दुई छुट्टाछुट्टै बजार हुनेछन् र एकअर्कामा स्वतन्त्र आवागमनको अन्त्य हुनेछ । तर सीमामा अवरोध तथा आयातमा करलगायतका क्षेत्रमा सहजताका लागि सम्झौता महत्वपूर्ण हुने बीबीसीको खबरमा उल्लेख छ ।

ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेर लायनले पनि सहमति निक्कै फलदायी हुने बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top