×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

११ पुष २०७७

११ पुस, विराटनगर ।

सुनसरीको दुहबी–१२ का ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ ।

Advertisement
Advertisement

शुक्रबार बेलुका सवा ६ बजे विराटनगर–४ कंचनबारीमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए ।

घाईते माझीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ बर्षीय प्रेम न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top