×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

चुनाव घोषणाको नाटक गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेः बाबुराम भट्टराई

१२ पौष, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको बताएका छन् ।

चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए ।

Advertisement
Advertisement

‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन। विभिन्न निकायमा उनले खल्तीबाट मानिस राखेका छन्,’ काठमाडौंमा आज जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले भने, ‘चुनाव घोषणाको नाटक गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्ने? यस्तो गर्न प्रधानमन्त्रीले मिल्छ?’

उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए।

‘म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो। मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ, रेकर्डमा हेर्नुस्. यो नैतिकताले मिल्दैन,’ भट्टराईले भने।

प्रधानमन्त्री ओलीले सडकबाट टिपेर मन्त्रीहरू बनाइरहेको भन्दै भट्टराईले विरोध गरेका छन्। ‘सडकबाट टिपेर मन्त्री बनाउने? प्रधानमन्त्री ओलीमा कति दम्भ छ भन्ने यसबाट देखिन्छ,’ उनले भने।

उनले दुई वर्ष बाँकी हुँदा अहिले किन चुनाव गर्ने भन्ने पनि प्रश्न गरेका छन्।

‘दुई वर्ष बाँकी छँदै अहिले चुनाव गर्ने बेला हो? कोरोना महामारी छ,’ उनले भने।

संसदमा बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनले बताएका छन्। ओली पहिलेदेखि नै गणतन्त्र, संघीयताविरोधी रहेको उनले बताए।

‘कम्युनिष्ट भन्ने अनि अयोध्या बनाउने? सुकुम्बासीको घर छैन,’ उनले भने, ‘यस्तो मानिसलाई हामीले प्रधानमन्त्री बनायौं यही गल्ती भयो।’

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सडक संघर्षमा उत्रन पनि आग्रह गरेका छन्। अदालतलाई सुनाउन पनि संघर्ष गर्नुपर्ने उनको भनाइ छ।

‘अदालतको झिनो भरमात्रै छ। अदालतलाई सुनाउन यस्ता विरोध कार्यक्रम गर्नुपर्छ,’ उनले भने। पुष्पकमल दाहाल ’प्रचण्ड’ हिजोआज सडकमा पलेँटी कसेर बस्न थालेको पनि भट्टराईको भनाइ छ।

‘प्रचण्ड बल्ल जिल्ल परेर सडकमा पलेँटी कस्नुभयो। पहिले हामी चुनाव चिन्ह लिन बस्यौं अहिले उहाँ बस्नुभएको छ। योबाट हामी खुसी भने छैनौं,’ उनले भने।

Advertisement

प्रतिनिधि सभा सुचारू गर्न अहिले पनि सकिने भट्टराईले बताएका छन्। सडक संघर्षबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्न सकिने उनले बताए।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top