बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार

१५ पुस ७७, बिहीबार

१६ पुस, काठमाडौं ।
नेकपा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले पार्टीको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न पत्राचार गरेको छ ।

अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले मंगलबार पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलागेसम्म बैंकिङ कारोबार रोक्का गर्न अनुरोध गर्दै विभिन्न बैंकहरूलाई मंगलबार पत्राचार गरेका हुन् ।

‘विभिन्न बैंकमा पार्टीको नाममा खाता रहेछ, ती बैंकहरूमा तत्कालका लागि कारोबार रोक्काका लागि मंगलबार अध्यक्षहरूले पत्राचार गर्नुभएको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

उनले कुन–कुन बैंकमा पार्टीको कति रकम छ भन्नेबारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top