चित्र प्रदर्शनी मार्फत न्यायको माग

१६ पुस ७७, शुक्रबार

१६ पुस, काठमाडाैँ ।
विभिन्न घटनाहरुमा अन्याय भोगेका पिडितहरुको न्यायको निम्ति भन्दै काठमाडौँमा चित्र प्रदर्शनी गरिएको छ । शान्तिको लागि साझा अभियान(कोक्याप) नामक संस्थाले बिहीबारदेखि काठमाडौँको अनामनगरमा न्यायको पर्खाईमा रहेका प्रतिनिधिमूलक घटनाहरुको चित्र प्रदर्शनी सुरु गरेको हो ।

खासगरी गत चैत्र ११ गतेदेखि कोभिड–१९ का कारण लकडाउन शुरु भएसँगै नेपालमा भएका विभिन्न हिंसात्मक घटना, वलात्कारको घटना लगायतमा न्याय नपाएका २० ओटा घटनाको चित्र प्रदर्शनीमा राखिएको छ । न्याय नपाएका पीडितहरुलाई न्याय दिलाउनको निम्ति सम्बन्धित निकायलाई झक्झकाउने उद्देश्य सहित चित्र प्रदर्शनी गरिएको आयोजकले बताएको छ ।

चित्र प्रदर्शनी अनामनगरस्थित कार्की भवनमा पौष २६ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । प्रदर्शनी अवधिभरी विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग न्यायको सम्बन्धमा छलफल तथा अन्र्तक्रिया समेत हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top