कनकाईमा पानी सुक्यो, शव जलाउनै समस्या

१६ पुस ७७, शुक्रबार

दमक/झापा : झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो ।

दैनिक ४/५ जनाको शव जलाउने कनकाई नदिमा पानी नहुँदा सरसफाईमा समस्या भएको स्थानियबासी बताउछन् । शव जलाउने माथिल्लो भागमा मोटरको सहयोग लिएपनि बगेर जाने ठाउँमा पानी नभएको बताईएको छ । आधिकांश शव जलाइसके पछि नदिमा बगाउने गरिएको छ ।

घाट तर्फ माथिल्लो भागबाट पानी ल्याउन सानो कुलो नै बनाइने गरिएको थियो । पछिल्लो केहि दिन देखि पानी सुकेपछि शव व्यवस्थापनमा समस्या भइरहेको कनकाई घाट संस्थाका प्रमुख ख्याम सिवाकोटीले जानकारी दिए ।

त्यसको व्यवस्थापन हेर्दै आएका उनले कनकाई नहरले सिँचाईको लागी पानी लैजाँदा समस्या हुने गरेको बताए । पानी नहुँदा शव लिएर आउने परिवारलाई हदै सम्म समस्य हुने गरेको उनको भनाई छ । शव लिएर सुरुवातमा कनकाई नदिमा आएपछि मृतकका परिवारले केहि बेर किनार क्षेत्रमा राख्ने गरेका छन् । शवमा आगो दिएपछि हात धुन समेत नदिको पानी आवस्यक पर्छ, सिवाकोटीले भने ‘खोलाको सधै भर हुँदैन ।’ हिउँदमा असाध्यै दुख हुने गरेको सुनाए । उनले पानीको सहज व्यवस्थापनका लागी बोरिङ जरुरी भएको बताए ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top