×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(खुल्लम खुल्ला संक्रमित)
राष्ट्रिय सभाका ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि /राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु ।

Advertisement
Advertisement

२.(झुटा प्रधानमन्त्री ?)
नेकपाको आधिकारिकता र ’सूर्य’ चिह्न माग गर्दै दाहाल र नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकाले फिर्ता गरिएको प्रधानमन्त्री ओलीको दाबी/प्रधानमन्त्रीले झूठो बोलेको भन्दै उक्त विषयमा कुनै निर्णय नभएको आयोगको प्रतिक्रिया ।

३.(नयाँ दबाई)
चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्टोक्ति / आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ’ताजा जनादेशको दबाई’ खोजेको उल्लेख ।

४.(संघीयता विरोधी माननीय)
अब संघीयता नै खारेज गर्नु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाकी नेता निरूदेवी पालको धारणा /व्यक्तिगत रूपमा आफू संघीयताको विरूद्धमा रहेको जिकिर गर्दै संघीयता खारेज गर्न आँट गर्न प्रधानमन्त्रीलाई पालको सुझाव ।

५.(दावी मात्रै हो कि ?)
सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा लैजाने लक्ष्यमा सफलता प्राप्त भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /मुलुक पूर्वाधार विकासका क्षेत्रमा विगतको तुलनामा निकै अघि बढ्न सफल भएको दाबी ।

६.(विघटनको कारण)
देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको गृहमन्त्री रामबहादुर थापाको भनाई /देशमा स्थिरता नचाहने पक्षले संसद पुर्नस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको उल्लेख ।

७.(अविश्वासको लहरो)
प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध दाहाल–नेपाल समूहद्वारा अविश्वासको प्रस्ताव दर्ता /मण्डललाई हटाएर शत्रुधन महतोलाई दलको नेता चयन गर्ने दाहाल–नेपाल समूहको तयारी ।

८.(राप्रपाको राग)
सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापित नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने राप्रपा अध्यक्ष कमल थापाको चेतावनी /राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदेशीको चलखेल बढेको उल्लेख ।

९.(वागमतीको अधिवेशन)
वाग्मती प्रदेशको प्रदेश सभाको सातौँ अधिवेशन आगामी माघ ७ गतेका लागि आह्वान / सरकारविरुद्ध परेको अविश्वासको प्रस्तावका विषयमा सातौ प्रदेशसभा बैठकमा छलफल अघि बढ्ने ।

१०.(ढाकछोपको नीति)
चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच भएको भेटघाटमा आपसी हित र सम्बन्ध सुदृढीकरणका बारेमा मात्र कुरा भएको चीनको प्रतिक्रिया /नेकपाभित्रको विभाजन मिलाउन चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएपनि चीनको अझै ढाकछोप ।

११.(संक्रमणको अवस्था)
नेपालमा आज थप ४ सय २६ जनामा संक्रमण पुष्टि /आजै ७ सय ४८ जना डिस्चार्ज हुँदा थप ८ संक्रमितको मृत्यु /हाल देशभर ६ हजार ४८ जना सक्रिय संक्रमित ।

१२.(किन जान्छ त विद्युत ?)
नेपालमा लोडसेडिङ अन्त्य भईसकेकाले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको नेपाल विद्युत प्राधिकरणको प्रस्टोक्ति /अघोषित लोडसेडिङ सुरु भएको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणको भनाई ।

१३.(पोशाक दिवस)
आज आठौँ राष्ट्रिय पोशाक दिवस /देशविदेशमा रहेका नेपालीहरुले दौरासुरुवाल, ढाकाटोपी र गुन्युचोली लगाएर विभिन्न कार्यक्रम गरी मनाइयो /अंग्रेजी वर्ष २०२० लाई विदाई गर्दै नयाँ वर्ष सन् २०२१ पनि आजैबाट सुरु ।

१४.(जादू देखाउ सन्दीप)
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्दै / होबार्ट हुरिकेन्समा आबद्ध सन्दीप यसअघि अनुबन्धित क्लब मेलबर्न स्टार्सविरुद्ध मैदान उत्रदै ।

र,

Advertisement

१५.(खोपको अनुमति)
फाइजर–बायोएनटेकले उत्पादन गरेको कोरोना खोपलाई डब्ल्यूएचओले दियो आपत्तकालीन प्रयोगका लागि अनुमति /कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच स्थापित गर्न यो निर्णय महत्त्वपूर्ण भएको डब्ल्यूएचओको भनाई ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top