जनतामा निराशा फैलाउने काम नगर्न प्रधानमन्त्रीको आग्रह

१७ पुस, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विवाद आगामी निर्वाचनको परिणामले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका लागि घातक हुने हुनाले जनतामा आशा जगाउने काम गर्न सबैलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तथा देशमा भइरहेका विबाद र समस्याहरू एउटा सामान्य झट्का मात्र भएको र छिट्टै देशले नयाँ गति लिने बताए।

प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा विभाजन नभएको तर केही मानिसहरू अलग भएर गएको तथा उनीहरू प्रतिगमनको यात्रामा रहेको रहेको समेत प्रधानमन्त्री ओलीले बताए।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top