एक वर्षको अवधिमा करिब ८० प्रतिशतले बढ्यो परिसूचक

१८ पुस ७७, आइतबार

१८ पुस, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्जको परिसूचक सन् २०२० को एक वर्षको अवधिमा करिव ८० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष २०१९ को अन्तिम कारोबार दिन ११६६.०४ विन्दुमा रहेको नेप्से सूचक सन २०२० को अन्तिम कारोबार दिनमा गत यसै साताको विहिवार २०८७.२८ विन्दुमा पुगेको छ ।

Advertisement

यस अवधिमा सबै धेरै शेयरमूल्य हिमालयन डिस्टीलरीको बढेको छ । हिमालयन डिस्टीलरीको शेयरमूल्य ३२० प्रतिशतले बढेर ३ हजार ५२० रुपैयाँ पुगेको छ ।

शेयरमूल्य उच्च हुने शीर्ष १० मा हिमालयन डिस्टिलरी सहित साल्ट ट्रेडिङ्ग कर्पाेरेशन, नागारिक लगानी कोष, शिवम् सिमेन्ट, मन्जुश्री फाइनान्स, नेको इन्स्योरेन्स, एनआईसी एशिया बैंक, अपि पावर, सिभिल लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top