कोरोनाको रिपोर्ट किन फरक–फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

१९ पौष, काठमाडौं । कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोभिड–१९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनले यस्तो नतिजा देखाएको हो ।

परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले कुनै अस्पताल वा प्रयोगशालाले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको बताए ।
उनले भने, ‘नाकबाट स्वाब संकलन गर्दा आवश्यक तालिमप्राप्त व्यक्ति चाहिन्छ । यो राम्ररी गरेको पाइएन ।’

देशभरका ६४ प्रयोगशालामा अध्ययन गरिएको थियो जसमा ४३ वटा सरकारी र २१ वटा निजी प्रयोगशाला समावेश थिए । कान्तिपुरमा खबर छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top