×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

केयूमा विवादित पदाधिकारीलाई नियुक्ति नगर : डा. गाेविन्द केसी

१९ पुस, काठमाडौँ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) मा विवादित पदाधिकारीलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै केयूमा पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको औंल्याएका छन् ।

Advertisement
Advertisement

सरकार र उनीबीच कानुनी व्यवस्था नभएसम्म वरिष्ठता र कार्यक्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्ने सहमति भएको थियो । केसीले उक्त सहमति कार्यान्वयन हुनुपर्ने दोहोर्‍याएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त्य हुनुपर्ने मागसहित संघर्षमा छौं ।, पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौतासमेत भएको छ । भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

केयूका उपकुलपति रामकण्ठ माकाजुको माघ पहिलो साता कार्यकाल सकिँदैछ । सरकारले उपकुलपति छनौटका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । माकाजु तेस्रो कार्यकाल पनि उपकुलपति बन्ने योजनामा छन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले पनि उपकुलपति चयन पारदर्शी, प्रतिस्पर्धा, योग्यता र क्षमताको आधारमा हुनुपर्ने माग गरेको छ । एउटै व्यक्ति एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने संघको निष्कर्ष छ । विज्ञप्ति जारी गरेर संघले उपकुलपति सिफारिस समितिमाथि नै असन्तुष्टि जनाएको हो । हरेक पटक उपकुलपति चयनमा एउटै व्यक्ति राख्ने परिपाटीप्रति संघले आपत्ति जनाएको हो ।

सिफारिफ समितिको सदस्यमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र केयू संरक्षक समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । यसअघि पनि दुई पटक उनीहरु नै सदस्य रहेको समितिले माकाजुलाई सिफारिस गरेको थियो । समितिको सिफारिसमा प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने प्रावधान छ । उपकुलपति माकाजुलाई मेडिकल कलेजको सम्बन्धनमा चलखेल गरेको, विश्वविद्यालयको रकम अपचलन गरेको, सक्षम र योग्य प्राध्यापकहरुलाई विश्वविद्यालय टिक्न नदिएको लगायतका आरोप लागेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top