दमकबाट लागुऔषध सहित दुई जना पक्राउ

१९ पुस ७७, सोमबार

२० पौष, झापा । झापाको दमक नगरपालिका-६ बेलडागीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका दमक नगरपालिका-८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका-८ का २२ बर्षीय रोशन कुमार मग्रातीलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top