नेपालको अध्यक्षतामा प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक बस्दै

२० पौष, काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

Advertisement

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्।

Advertisement

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ।

१ बजे बस्ने बैठकका लागि आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलपल गर्ने लगायतका एजेण्डा छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top