नेपाल प्रहरीका ३० एसपीको सरुवा, प्रधानमन्त्री ओलीका पूर्व पिएसओलाई झापाको जिम्मा (सूचीसहित)

२१ पुस, काठमाडाैँ ।

Advertisement

नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

Advertisement

झापाका एसपी कृष्ण प्रसाद कोइरालाको महानगरीय अपराध महाशाखा, काठमाडौँमा सरुवा हुँदा सानुराम भट्टराईलाई झापा सरुवा गरिएकाे छ। भट्टराई डिएसपी हुँदासम्म प्रम ओलीका पिएसओ थिए। चुनावको मिति घोषणा भएसँगै उनै भट्टराईलाई झापा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

झापाको प्रहरी प्रमुखमा भट्टराईको सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Advertisement

यस्तो छ सूची

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top