जुम्रा मार्ने औषधी कोरोना उपचारमा प्रभावकारी

२२ पुस ७७, बिहीबार

एजेन्सी : कोरोना भाइरसको आतंकवाट आजित विश्वमा यो विषाणुबाट मुक्तीका लागि सबै प्रकारका उपायको खोज भइरहेको छ । यसबीच जुम्रा मार्नका प्रयोग हुने औषधीबाट कोरोना भाइरसबाट मर्नेको संख्या ८० प्रतिशतसम्म घटाउन सक्ने तथ्य बाहिर आएको छ । यो चामत्कारिक औषधीको नाम आईवरमेक्टिन हो । यो औषधीको प्रयोगबाट अस्पतालमा कोरोनाबाट मर्नेको संख्यामा ८० प्रतिशत कमी आएको छ । जुम्रा मार्ने यो औषधी धेरै सस्तो पनि हो ।

शोधका क्रममा ५ सय ७३ विरामीलाई यो औषधी आईवरमेक्टिन दिइएको थियो । ती मध्य मात्र ८ जनाको मात्र मृत्यु भयो । तर यो औषधी नदिएका ५ सय १० जनामा ४४ जनाको मृत्यु भयो । यसअघि अप्रिलमा गरिएको शोधमा परजिविहरुबाट बचाउने यो औषधीले कोरोनाको युद्धमा धेरै राम्रो नतिजा दिएको बताइएको थियो । यसको एक खुराकले नै ४८ घन्टा भित्र सबै भाइरल आएनए समाप्त भएको थियो ।

लिवरपुल युनिभर्सिटीका वायरोलोजिस्ट एन्ड्यु हिलले नयाँ शोध कोरोनाको उपचार खोज गर्ने दिशामा अत्यन्तै राम्रो हुने बताए । करिब १ हजार ४ सय विरामीमा गरिएको शोधबाट प्राप्त आंकडा सार्वजनिक गरिएको हो । यद्यपी अहिले उनको शोध प्रकाशित हुनु अघि समीक्षा भइरहेको छ । यदि यो ट्रेन्ड अन्य अध्ययनमा पनि देखियो भने निश्चित रुपमा यो उपचार धेरै नै प्रभावकारी हुने उनले बताए ।,याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top