आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको आकलन

२२ पुस ७७, बिहीबार

काठमाडौँ : सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनमिक प्रस्पेक्ट प्रतिवेदनमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेको अनुमान प्रतिवेदनमा गरिएको छ ।

कोभिड–१९ को महामारीले दक्षिण एसियामा गरिबी र बेरोजगारीमा वृद्धि गरेको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । महामारीका कारण भारतको अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको जनाइएको छ । भारतको अर्थतन्त्र सन् २०२१ मा ९.६ प्रतिशतले नकारात्मक हुने प्रतिवेदनमा जनाइएको छ ।

पर्यटनमा निर्भर माल्दिभ्स, नेपाल र श्रीलंकाजस्ता मुलुक पनि महामारीका कारण प्रभावित बनेको बताइएको छ । महामारीअघि बजार र अर्थतन्त्र वृद्धिका हिसाबले उच्च स्थानमा रहेको बंगलादेशको अर्थतन्त्र सन् २०२१ मा २ प्रतिशत बढ्ने अनुमान गरिएको छ । पाकिस्तानको अर्थतन्त्र १.५ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण छ ।, याे समाचार कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top