राजस्व संकलन गर्ने बैंक शनिवार पनि खुल्ला रहने

२३ पौष, काठमाडौं । पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाका कार्यालय खुलै राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Advertisement

चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा राजस्व बुझाउनेको भिडलाई ध्यान दिँदै राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखाहरू शनिबार पनि खोल्न निर्देशन दिएको हो ।

यस्तै नेपाल क्लियरिङ हाउस पनि खुला हुने भएकाले पूर्णकालीन सेवाको दिनमा जस्तै सेवा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top