जेफ बेजोसलाई पछि पार्दै एलन मस्क बने विश्वकै धनी व्यक्ति

२४ पौष, काठमाडौं । विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजोसलाई समेत पछि पार्दै नम्बर एकमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्कको आम्दानी १ सय ८८ बिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । अमेजनका संस्थापकको आम्दानी १ सय ८७ बिलियन अमेरिकी डलर छ । टेस्लाको शेयरमा निरन्तर वृद्धि भइरहेको छ । यो सूचीमा ५ सय अर्बपति सामेल छन् ।

Advertisement

२७ सय बिलियन अमेरिकी डलर सम्पत्ति भएका एलनले यो वर्ष १ सय ५० बिलियन अमेरिकी डलर सम्पत्ति आर्जन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top