×

NEPAL TIMES UPDATES

Playing
जर्मनीबाट ५ हजार से*ना फर्काउँदै अमेरिका, इरान यु*द्धले बढायो वि*वाद|| Nepal Times
May 02, 2026
Playing
Top 15 Afternoon News || May-02-2026 || Nepal Times
May 02, 2026
Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच २० मिनेट विशेष वार्ता|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026
Playing
यु*द्ध रोक्ने प्रयास असफल: इरा*नको नयाँ प्रस्ताव पनि अमेरि*काले ठुक*रायो|| Nepal Times
May 02, 2026
Playing
नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा|| Nepal Times
May 02, 2026
Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026

अब काठमाडौं र इन्डोनेसिया सिधा उडानबाट जोडिने

२४ पौष, काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सिधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन विभाग प्रमुख संगिता रौनियारका अनुसार आगामी जुन(जुलाईबाट गरुडा इन्डोनेसियाले इन्डोनेसियाको राजधानी जाकार्तास्थित सोइकर्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलमा सिधा उडानको योजना बनाएको छ ।

Advertisement
Advertisement

इन्डोनेसियामा नेपालको राष्ट्रिय ध्जवाबाहक वायुसेवा कम्पनीले समेत उडानको योजना बनाएको छ । नेपाल वायुसेवा निगमको १० वर्षे व्यवसायिक कार्ययोजना अनुसार सन् २०२३ बाट मात्र नेपाल वायुसेवा निगम वाइडबडी जहाजसहित इन्डोनेसियामा सेवा बिस्तारको योजना रहेको छ ।

अहिले इन्डोनेसिया जाने यात्रुका लागि मलेसियाबाट मालिन्दो एयरले उडान गरिरहेको छ । यसले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया उडाइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्ने बाध्यता समेत हट्ने भएको छ ।

गरुडा इण्डोनेसिया उक्त मुलुकको सरकारी वायुसेवा कम्पनी हो । उक्त कम्पनीले अहिले जाकार्तालाई ६० भन्दा बढी गन्तब्यसँग जोडेको छ ।

पछिल्लो समय इन्डोनेसिया नेपाली आउटवाउन्ड पर्यटकका लागि आकर्षक गन्तब्य हो । यहाँका जाकार्ता, बालीलगायत गन्तब्यमा नेपाली यात्रुको चाप बढेको छ । काठमाडौं(जाकार्ता उडानले नेपाली र इन्डोनेसियाबाट नेपाल आउने दुबै गन्तब्यका यात्रु लाभान्वित हुने सर्भिसकी सञ्चालन विभाग प्रमुख रौनियारले बताइन् ।

उनका अनुसार यसबाहेक नेपालबाट जापान र अष्टे्रलिया जाने र त्यहाँबाट र्फकने यात्रुले समेत सेवा पाउने छन् । काठमाडौंबाट ती दुई मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने योजना समेत बनाएको छ । जापानमा नेपालबाट नेपाल वायुसेवा निगमले सिधा उडान गरिरहेको छ ।

Advertisement

इन्डोनेसियाले नेपाली यात्रुका लागि अनअराइभल भिसा सुविधा समेत दिएको छ । सोहीकारण बीना झन्झट यात्राका लागि नेपाली आउटबाउन्ड पर्यटकको आकर्षण यस मुलुकतर्फ रहेको छ । रौनियारका अनुसार कम्पनीले इन्डोनेसिया जाने यात्रुका लागि टिकेटिङसहितका सेवा भने शुरु गरिसकेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top