×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026

केही महिनाअघि जेलमा रहेका जपारोफ अब राष्ट्रपति बन्दै

२७ पुष २०७७

२७ पुस, एजेन्सी ।
किर्गिस्तानको राष्ट्रपतीय चुनावको अग्रभागमा रहेका सादिर जपारोफ ठूलो मतका साथ विजयी भएको चुनावको प्रारम्भिक परिणामले देखाएको छ।

धेरै मत गणना भइसकेको छ। त्यसको आंशिक परिणाम अनुसार उनले ८० प्रतिशत मत प्राप्त गरेका छन्। राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जपारोफले जेल जीवन बिताएका थिए।

अब उनले संविधान संशोधन गर्न भएको मतदानपछि राष्ट्रपतिको नयाँ शक्ति हातमा लिनेछन्। गत अक्टोबर महिनामा भएको संसदीय चुनावपछि किर्गिस्तान सङ्कटमा छ।

भ्रष्टाचारको जरो

उक्त चुनावको परिणाम विवादित बनेको थियो। त्यसले विरोधहरू निम्त्याउनुका साथै तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफलाई राजीनामा दिन बाध्य पारेको थियो।

राजधानी बिश्केकस्थित चुनावी अभियानको मुख्यालयमा आइतवार दिएको आफ्नो विजयी सम्बोधनमा जपारोफले भ्रष्टाचारमुक्त खुला सरकारका साथ देश हाँक्ने प्रतिबद्धता जनाए।

उनले भने, हामीले अघिल्लो सरकारका गल्ती दोहोर्‍याउने छैनौँ, ३० वर्षभन्दा धेरै समयदेखि हाम्रो देशको सबै क्षेत्रमा भ्रष्टाचारले जरो गाडेको छ, अबदेखि हामीले त्यो सहने छैनौँ।

उनले किर्गिस्तानको आर्थिक हालतलाई पनि तीनदेखि पाँच वर्षसम्ममा ठाउँमा ल्याउने लक्ष्य लिएको जानकारी गराए। त्यहाँ पछिल्ला वर्षमा बेरोजगारी निकै बढेको छ जसका कारण कामको खोजीमा थुप्रै युवा विदेशिन बाध्य भएका छन्।

निर्वासन र जेल जीवन

आइतवार नै भएको जनमत सङ्ग्रहमा मतदाताले राष्ट्रपतीय प्रणाली स्वीकार गरेका छन्। नयाँ संविधान परित भएपछि जपारोफलाई ठूलो शासकीय शक्ति प्राप्त हुनेछ।

उनले भने, नयाँ संविधान लागु भएपछि हामीसँग देशमा राजनीतिक सुधार हुनेछ। सरकारको नयाँ संरचना बन्नेछ। जपारोफले चार वर्ष निर्वासनमा बिताएका थिए। विपक्षी राजनीतिककर्मीलाई बन्धक बनाएको आरोपमा गत अक्टोबर महिनासम्म उनी जेलमा थिए।

धाँधली भएको भनि व्यापक रूपमा ठानिएको संसदीय चुनावपछि सडकमा उत्रिएका उनका राजनीतिक समर्थकहरूले उनलाई जेलमुक्त गराएका थिए। प्रदर्शनका कारण निर्वाचन अधिकारीहरू परिणाम रद्द गर्न बाध्य भए र सरकार भङ्ग भयो।(बीबीसी)

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top