झापामा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२७ पुस ७७, सोमबार
Share this
766shares

२७ पौष, झापा । झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

Advertisement

आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक-८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीलाई ठक्कर दिंदा घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top