Nepal Times
Nepal Times
3
Shares

प्रतिलिपि अधिकार उल्लङ्घनको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष पक्राउ

प्रतिलिपि अधिकार उल्लङ्घनको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष पक्राउ

२८ पौष, काठमाडौं । प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।

कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.