×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

मन्देकाजी श्रेष्ठ बने उत्कृष्ट पुरुष खेलाडी

२८ पुष २०७७

२९ पुस, काठमाडौँ ।

१३औं दक्षिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी भएका छन् ।

Advertisement
Advertisement

नेपाल खेलकुद पत्रकार मञ्च एनजेएफले मंगलबार आयोजना गरेको १७औं संस्करणको पल्सर स्पोर्ट अवार्डमा मन्देकाजीले वर्ष खेलाडी पुरुषको अवार्ड जितेका हुन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पाए ।

साफ कराते च्याम्पियनसिपमा श्रेष्ठले स्वर्ण जितेका थिए । यो विधामा एथ्लेटिक्सका गोपीचन्द पार्की, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र तेक्वान्दोका कमल श्रेष्ठ मनोनयनमा परेका थिए ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं सागमा मन्देले दुई स्वर्ण जितेका थिए । उनले सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् ।

यस्तै आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए । बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य पदक जितेका थिए ।

Advertisement

यस्तै नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत पदक जितेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top