सुक्खा बन्दरगाहमा तीन हजार कन्टेनर थन्किए, शुल्क बढायो तर सुबिधा बढाएन

वीरगञ्ज: वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा पछिल्लो दिनमा करिब करिब दोब्बर कन्टेनर थन्किएर रहेका हुन् ।

गएको भदौ महिनादेखि सुख्खा बन्दरगाह आगामी पाँच वर्षका लागि सञ्चालनको ठेक्का पाएको भारतीय कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले शुल्क बढाए पनि सुबिधा नबढाएकाले पहिले जस्तै कन्टेनर थन्किनेक्रम जारी रहेको छ ।

सरदरमा दैनिक तीन वटा टे«न आउने सुख्खा बन्दरगाहमा सरदरमा ढेड सय कन्टेनर आउने गरेको बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रबन्धक मध्येका एक विकास शर्माले गोखापत्रलाई बताउनु भयो । दैनिक १ सय ३० को हाराहारीमा कन्टेनरहरु सुख्खा बन्दरगाहबाट बाहिरिने गरेकाले सुख्खा बन्दरगाहमा कन्टेनरको सख्या बढेको उहाँले बताउनु भयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top