×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

अनियमितता गरेको प्रमाण देखाउन अधिकृतको चुनौती

१८ जेष्ठ २०७५

विराटनगर,जेठ १८
विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत खेमराज तिम्सिनाले आफूले कर अशुलीमा अनियमितता नगरेको बताएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले अखवारमा कर अनिमितता गरेको भनेर प्रकाशित समाचारले आफूलाई दु:खी वनाएको बताएका हुन् ।

उनले अनियमितता गरेको भए प्रमाण देखाउन समेत चुनौती दिँदै सत्यतथ्य समाचार सम्प्रेषणगर्न संचारकर्मीहरुलाई आग्रह गरे ।

महानगरपालिकाको रानी करचौकीका प्रमुख रहेर कामगर्दै आएका तिम्सिनाले आफू रानीको करचौकीमा गएपछि राजश्व असुली वृद्धि गरेको दावी गरे ।

उनले रानी करचौकीमा पटक–पटक गएर कामगर्ने अवसर पाउदा आफूले त्याहांवाट हुने राजश्व असुली समेत उल्ललेखनीय रुपमा वृद्धि गरेकाले कर अशुलीमा अनियमितता गरेको भन्ने कुरा भ्रामक रहेको दाबी गरे ।

उनले अनियमितता गरेको भए प्रमाण देखाउन समेत चुनौती दिएका छन् । २०७० सालमा रानी करचौकीको जिम्मेवारी सम्हालेपछि २५ लाखसम्म उठने राजश्वलाई वृद्धि गरी वार्षिक ५० लाख रुपैयासम्म पु¥याएको उनले दावी गरे ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top