सुनको भाउ आज दुई सयले बढ्यो, प्रतितोला ९२ हजार

६ माघ, काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

Advertisement

आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top