अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आज औपचारिक सपथ ग्रहण हुँदै

७ माघ, एजेन्सी ।

विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक पार्टीका जो बाइडनले आज औपचारिक रुपमा राष्ट्रपतिको सपथ लिदैछन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका बाइडनको नेपाली समय अनुसार आज राति सवा १० बजे सपथ ग्रहण कार्यक्रमको शुरुवात हुनेछ ।

Advertisement

अमेरिकी कानुन अनुसार जनवरी २० मा सपथ ग्रहण गरी पदभार ग्रहण गर्ने परम्परा अनुसार बाइडन ४६ औं राष्ट्रपतिका रुपमा आजै ह्वाइट हाउस प्रवेश गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिका रुपमा बाइडनको चार वर्षे कार्यकाल औपचारिक रुपमा आजै शुरु हुनेछ । पदभार ग्रहण समारोह अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना हुन्छ । सो समारोहमा राष्ट्रपतिमा निर्वाचित जो बाइडनले पदको सपथ बाचन गर्नेछन् ।

संविधानको रक्षा गर्ने प्रतिबद्धता जनाइएको सपथ लिएपछि जो बाइडन औपचारिक रुपमा अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सोही समारोहमा कमला ह्यारिसले पनि शपथ लिने बित्तिकै उपराष्ट्रपति बन्नेछन् । साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top