सुनको भाउ तोलामा ५ सयले बढ्यो, प्रतितोला ९२ हजार ५ सय कायम

७ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

Advertisement

यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top